BBC News, नेपाली - होमपेज

Top story - Nepali

कोरोनाभाइरस: जान्नुपर्ने महत्त्वपूर्ण कुरा

अनि यो पनि

  • जब पृथ्वीको छाया चन्द्रमामा पर्‍यो

    सन् २०१९ यताको यो पहिलो खग्रास चन्द्रग्रहण चन्द्रमा पृथ्वीभन्दा सबैभन्दा निकट रहेको बेलामा भएको छ।

  • कङ्गोमा ज्वालामुखी विस्फोटन

    कङ्गोको गोमा शहरमा नियरागङ्गो पहाडको ज्वालामुखी विस्फोट भएपछि २० लाख जनसङ्ख्या रहेको शहरको आकाश रातो देखिएको थियो।

  • कोभिडका कारण घाटमा चाप

    काठमाण्डू उपत्यकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु बढ्दा शव व्यवस्थापन र अन्तिम संस्कारको काम चुनौतीपूर्ण बन्ने देखिएको छ।

  • भारतमा सामूहिक दाहसंस्कार

    भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण नराम्ररी प्रभावित भएपछि मृत्युदर बढेकाले केही मसानघाटमा अहोरात्र अन्तिम संस्कार भइरहेको छ।

थप समाचार

धेरै रुचाइएको सामग्री